पर्यटनमन्त्रीले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनःउत्थान कार्यक्रम घाषणा गर्ने
संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनःउत्थान कार्यक्रम घाषणा गर्ने बताउनुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टुरिजम कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग पर्यटन पुनःउत्थानको […]