सामुहिक व्यवसाय गरेको १२ बर्ष पछि पोखरामा श्रीकृष्ण ज्वेलरीज संचालन
पोखरा । आधुनिक तथा परम्परागत, गुणस्तरिय, सुपथ मुल्यमा सुन चाँदीका गर गहना तथा सामान उपलब्ध गराउने उद्धेश्यले पोखरामा श्रीकृष्ण ज्वेलरीज सुन चाँदी दुकान संचालनमा आएको छ । करिब १२ बर्ष सामुहिक सुन व्यवसाय गर्दै आएका पोखरा ३, नदीपुर निवासी कृष्ण प्रसाद घिमिरेले पोखराको न्यूरोडमा उक्त पसल हालै संचालनमा ल्याएका हुन्। विगत २६ बर्ष देखि सुन […]