गण्डकी प्रदेश सभाको १० औं अधिवेशनमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलबाट व्यक्त मन्तव्य
माननीय सभामुख महोदय गण्डकी प्रदेश सभाको १० औं अधिवेशनका अवसरमा आफ्ना भनाइ राख्न दिनुभएकोमा माननीय सभामुख महोदयप्रति हार्दिक आभार व्यक्त गर्दछु । नेपालको लोकतान्त्रिक आन्दोलनमा आफूलाई समर्पित र नेतृत्व प्रदान गर्ने प्रातस्मरणीय विपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, सुवर्ण सम्शेर, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, मदन भण्डारी, मंगलादेवी सिंह, साहाना प्रधान लगायतका […]