‘शिक्षा, कृषि देखि पर्यटनसम्म’:- माछापुच्छे काँग्रेसका उम्मेदवारको ८६ संकल्प
पोखरा । माछापुच्छे गाउँपालिकाको नेतृत्वका लागि नेपाली काँग्रेसका उम्मेदवारहरुले संकल्प पत्र प्रस्तुत गर्नुभएकाे छ । ‘सवल समुन्नत, सुशासन सहितको स्थानीय सरकार, कृषि र पर्यटन माछापुच्छे गाउँपालिकाको मूल आधार’ उल्लेखित नारासहित संकल्प पत्र तयार गरिएको हो । स्थानीय आवश्यकता, उपलब्ध स्रोत र साधनको समुचित सदुपयोगसँगै गाउँपालिकाबासीहरुको आर्थिक समृद्धि, सामाजिक सुधार, पूर्वाधार विकास, सुशासन प्रत्याभुत हुने गरि […]