सुन्दरताले आत्माविश्वास र व्यक्तित्वमा निखार ल्याउछ :- वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ
काठमाडौं,२० माघ । वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ नेपालको सौन्दर्य ब्यबसाय क्षेत्रको लागि चिर परिचित नाम हो। धादिङमा जन्मिएकी साधारण एवं धैर्यशाली रश्मिला श्रेष्ठ कर्म र संघर्ष मन पराउँछिन् । बाल्यकालदेखि नै सिर्जनात्मक कार्यमा रुचि राख्ने रश्मिला अरूलाई सहयोग गर्न पाउँदा खुसी हुन्छिन्। बिगत १४ बर्ष देखि सौन्दर्य ब्यबसाय पेशामा बिताईसकेकी रश्मिला सौन्दर्य व्यवसायमा चर्चित छिन। […]