गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम
राजाराम पौडेल,पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा पोखराको लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना भएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश, पोखराका सचिव देवेन्द्र लामिछानेले गर्नुभएकाे थियाे । शुभारम्भ कार्यक्रममा बोल्दै सचिव लामिछानेले गण्डकी प्रज्ञा प्रतिष्ठानले विभिन्न जातीको मातृभाषा संरक्षणको लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्न सहयोग […]