आयो नेपाली काँग्रेसको चुनावी गीत जय नेपाल सबैको मुखमा
काठमाडौं । यस पटकको चुनावलाई लक्षित गरेर काँग्रेसको चुनावी गीत जय नेपाल सबैको मुखमा,को म्युजिक भिडियो बजारमा आएको छ । यो गीतको भिडियो बिहिबार काठमाडौंको दरवारमार्ग स्थित क्युज सिनेमामा रिलिज गरिएको छ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण केसी, बरिष्ट अभिनेता नीर शाह, भुवन केसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्कासहित यो गीतका कलाकारले […]