गोरखामा छन यस्ता ठाउँ जहाँ औषधिमुलोको रुपमा (पाह) भ्यागुतो खुवाइन्छ !
गोरखा, १० चैत । भ्यागुतो प्रजातीको पाह। झट्ट हेर्दा उस्तै आकार तर अली लामो देखिने। उच्च पहाडी र हिमाली भेगको खोलामा पाईने पाह खाने प्रचलन गोरखाका केही ठाउँहरुमा अहिले पनि छ। खानाको रुपमा भन्दा पनि औषधिमुलोको रुपमा पाह खानेहरु धेरै छन्। गोरखाको अजिरकोट गाउँपालिकाको ओलाङ, खिम्पु, अपुन, भच्चेक, घ्याच्चोक लगायत ठाउँका मानिसले पाहलाई ताकत दिने […]