fbpx

बाजुरामा भूकम्पले क्षति घरहरुको यकिन विवरण सङ्कलनमा अलमल

author

समाचारपाटी

४ हप्ता अगाडि

काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रबिन्दू भएर अस्ति शनिवार बिहान गएको भूकम्पले क्षति भएका घरहरुको यकिन विवरण सङ्कलनमा अलमल भएको छ ।

प्रहरीले सङ्कलन गरेको विवरणअनुसार १५ वटा घर पूर्ण रुपमा भत्किएको छ भने अरु केही घरमा सामान्य क्षति भएको छ । प्रहरीले टिपाएको विवरणअनुसार प्रभावित परिवारको लागि हिजो ५९–५९ थान त्रिपाल र कम्बल पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

पालिकाबाट माग भएअनुसारको राहत सामग्री पठाइएको तर भूकम्प प्रभावित क्षेत्रका धेरै परिवारले खुल्ला आकाशमुनी रात काट्नु परेको गुनासो स्थानियले गरेका छन् ।

भूकम्पले घर पुरै नभत्काए पनि कतिपय घर चर्किएको कारण प्रभावितहरु घरबाहिरै बसेका छन् । बस्न नमिल्ने घरको सङ्ख्या कति छन भनेर विवरण सङ्कलन गर्ने काम भइरहेको जगन्नाथ गाउँपालिका ५ का वडाध्यक्ष गौरी सार्कीले जानकारी दिनुभयो ।

आज गाउँपालिकाको विपद् समितिको बैठक बसेर यकिन विवरण सङ्कलन गर्ने उहाँको भनाइ छ । पालिकाले यकिन विवरण सङ्कलन गरेर पठाएपछि त्यसैअनुसार राहत सामग्री पठाइने प्रमुख जिल्ला अधिकारी पाध्याले बताउनुभयो ।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू