fbpx

अमेरिकामा व्यवसाय गर्दै आउनुभएका तनहुँका लामिछानेको हत्या

author

समाचारपाटी

२ years अगाडि

कोलोराडो अमेरिकाको कोलोराडोमा व्यवसाय गर्दै आउनुभएकाे भेषराज लामिछानेको हत्या भएको छ। लामिछानेलाई हतियारधारीले गोली प्रहार गरी हत्या गरेका छन्।

५३  वर्षीय लामिछाने  व्हिटरिज, कोलोराडोमा व्यवसाय गदै आउनुभएकाे थियाे। ५ जनावरी बिहीबार उहाँलाई गोली प्रहार भएको थियो। घटनाबारे जानकारी पाएर प्रहरी घटनास्थल पुग्दा उहाँको मृत्यु भइसकेको थियो। 

घटनामा संलग्नको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। प्रहरीका अनुसार आक्रमणकारीले पहिले लामिछानेमाथि भौतिक आक्रमण गरेको र त्यसपछि गोली प्रहार गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा २६ वर्षीय स्वानाथन डि एन्जेलो छन्। 

तनहुँको दमौली घर भएका उहाँ कन्भिनियन्स स्टोरका मालिक  हुनुहुन्थ्याे। उहाँ ८ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आउनुभएकाे थियाे।

एजेन्सी


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन