चौंथो वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि त्रिभुवन आर्मीका मुकेश र नेपाल पुलिसकी राजपुरालाई

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । त्रिभुवन आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाईले चौंथो वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जित्नुभएकाे छ । 

शनिबार काठमाडौंको दरबारमार्गमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मुकेश र महिलातर्फ राजपुरा च्याम्पियन बन्नुभएकाे हाे। मुकेशले निर्धारित दुरी ३१ मिनेट २१.७६ सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभएकाे हाे। 

एपीएफका गोपीचन्द्र पार्की दोस्रो स्थानमा रहनुभयाे। साविक विजेता गोपीले ३१ मिनेट ३८.६८ सेकेण्ड दौड पूरा गर्नुभयाे। तेस्रो हुनुभएका आर्मीका दीपक अधिकारीले ३१ मिनेट ४७.४२ सेकेण्डमा दौड पूरा गर्नुभयाे।

महिलातर्फ उपाधि जित्ने क्रममा राजपुराले कोर्स रेकर्डसहित ३६ मिनेट ४३.२ सेकेण्डमा दौड पूरा गर्नुभएकाे थियाे। पुलिसकै राममाया बुढाले ३७ मिनेट ५४.१५ सेकेण्डको समय निकाल्दै दोस्रो स्थान हासिल गर्नुभयाे। 

तेस्रो स्थानमा रहेकी एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट २६.०३ सेकेण्डमा दौड पूरा गर्नुभयाे। प्रतियोगिताको महिला र पुरुष विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन्। चौथोले १० हजार र पाँचौले ५ हजार प्राप्त गरेका छन्। कोर्स रेकर्ड बनाएका राजपुराले थप १० हजार प्राप्त गर्नुभयाे।


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.६६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन