चिजन्स प्यालेस स्कुलको शैक्षिक प्रदर्शनी,बालबालिकाले बनाए रोबर्टदेखी चिल्ड्रेन पार्कसम्म

author

समाचारपाटी

३ महिना अगाडि

इटहरी । इटहरी अवस्थित चिजन्स प्यालेस स्कुलमा शैक्षिक प्रदर्शनी गरिएको छ । विद्यार्थीहरुलाई घोकन्ते विद्याभन्दा प्रयोगात्मक शिक्षामा जोड दिँदै ब्यावहारिक ज्ञान प्रदान गर्नका लागि उक्त प्रदर्शनी गरिएको विद्यालयकी प्रिन्सिपल ग्रेस आचार्यले बताउनुभयाे । उहाँका अनुसार प्रदर्शनीमा प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुको सहभागी रहेको थियो । दिनको ११ बजेदेखी ३ बजेसम्म संचालन भएको शैक्षिक प्रदर्शनीमा उक्त स्कुलमा अध्ययनरत विद्यार्थीका अभिभावक सहित विराटनगर, इनरुवा, झुम्का, तरहरादेखि इटहरी आसपासका विद्यालयका विद्यार्थी समेत प्रदर्शनी अवलोकन गर्न आएका थिए ।

प्यारेन्स डे आयोजना गरेर रमाईलो र नाचगान मात्रै गर्ने परम्परालाई तोड्दै प्यारेन्स डे नगरी विद्यार्थीहरुको अतिरिक्त प्रतिभालाई उजागर गर्ने जमर्को गरेको र प्रदर्शन पश्चात् केहि हदसम्म सफल भएको प्रिन्सिपल आचार्यको भनाई छ । प्रदर्शनीमा रोबोट, फाउन्टेन, चिल्ड्रेन पार्क जस्ता सामग्रीहरु स्कुलको सहयोगमा विद्यार्थीहरुले तयार गरेका थिए । यो संगै ज्ञान वृद्धिका लागि अन्य विभिन्न कुराहरु समेत प्रदर्शनीमा देख्न सकिन्थ्यो । यता पुर्खाहरुले दैनिक जीवनमा प्रयोग गर्ने सामाग्री जस्तैः घ्यू राख्ने हर्पे, तेल राख्ने चौंठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी, जातो, थुम्से लगायत परम्परागत खानाका परिकारहरु पनि तयार पारिएको थियो । उपस्थित पाहुना तथा अभिभावकहरुले उक्त खानाका स्वाद लिएका थिए ।

चिजन्स प्यालेस स्कुलमा विद्यार्थीलाई निर्धारित पाठ्यक्रममा मात्र सीमित नराखी अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराएर ज्ञान दिलाउने गरिएको छ । वर्षभरि अध्ययन गराएका कुराहरुलाई विद्यार्थीले कसरी सिके र व्यवहारमा कसरी प्रयोग गर्छन् भन्ने थाहा पाउनलाई पनि यो अवसर प्रदान गरिएको प्रदर्शनी संयोजक किरण दासले बताउनुभयाे । बालबालिका, अभिभावक तथा उपस्थित पाहुनाहरुलाई थप मनोरन्जन गराउने उद्देश्य सहित डान्सर तथा गायक तुलसी घिमिरेले गीत गाएका थिए ।

प्रदर्शनीको उद्घाटन निःसहाय आश्रम इटहरीकी सञ्चालिका गीता गौतमले गर्नुभएकाे थियाे । उहाँले विद्यालयले गरेको प्रदर्शनीबाट आफू निकै प्रभावित भएको बताउनुभयाे । प्रदर्शनीमा न्यून रकममा सस्शुल्क विभिन्न खेलहरु समेत खेलाइएको थियो । त्यहाँबाट संकलित रकममा स्कुलले केही रकम थप गरेर इटहरीमा रहेको अनाथ आश्रममा रहेका बालबालिकालाई सहयोग गर्ने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


विचार/विविधा

थप देखाउनुहोस्
विचार

हाम्रा नेताहरू

नेतालाई टाउको दुखेविदेशमा उपचार ।सिटामोल नपाएरगाँउघरमा हाहाकार । पहिलेका नेताहरू सड‌कमाढुङ्‌गा हानाहान ।अहिलेका नेताहरू संसद्‌माकुर्सी तानाताना । सात सयनी पाँउदैनन्भारी...

विचार

नीति तथा कार्यक्रम र राष्ट्रसेवा

धर्मराज बराल । नेपाल सरकारको नीति तथा कार्यक्रम – २०८० को बुंदा नम्बर १७२ मा “युवाहरुमा राष्ट्र सेवाभाव जागृत गर्न...

विचार

राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीद्वारा राजीनामा

मधेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, ‘चुरे जोगाउ, मधेश...

मुलुकको अर्थतन्त्रको नेतृत्व वर्तमान सरकारले गर्न सक्दैन : केपी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कसरी रिलिज हुनु भन्दा पहिला नै ‘आदिपुरुष’ ले कमायो...

चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍यो : भुवन केसी

“भारतसँग रोजीरोटीको सम्बन्ध हुँदैमा देश दाइजोमा दिन मिल्दैन”

मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

319

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

मङ्लबार, जेष्ठ २३, २०८०

२३.२४°

-
Clouds