fbpx

चितवन राइनोजले कर्णालीलाई १३१ रनको दियो लक्ष्य

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौं I रवि बोपाराको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ।

टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ७ विकेट गुमाउँदै १३० रन बनायो। बोपाराले ४० बलमा ७ चौका र १ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए। कप्तान कुशल मल्लले २३ रनको योगदान दिए भने विपिन रावलले ११ रन जोडे। तर, अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।

कर्णाली याक्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। युवा बलर विपिन प्रसाद शर्माले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए। जिसान मक्सुले पनि ४ ओभरमा २२ रन खर्चेर २ विकेट झारे।

चितवनले दिएको १३१ रनको लक्ष्य पछ्याउँदै कर्णाली याक्सले बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

१८.५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन