fbpx

चितवन राइनोजको विजय, काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गर्‍यो

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं I चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ। आइतबार भएको पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै २ अंक हासिल गर्‍यो। काठमाडौँले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

चितवनका लागि सन्तोष कार्कीले ३१ बलमा २ चौका र १ छक्कासहित अविजित २८ रन बनाए। लुक बेन्केन्सटेइनले २२ र शरद भेषावकरले अविजित ११ रनको योगदान दिए। काठमाडौँका शाहब आलमले ३ विकेट लिएपनि चितवनलाई जितबाट रोक्न सकेनन्।

यसअघि, टस हारेर ब्याटिङ गरेको काठमाडौँले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो। काठमाडौँका सुमित महर्जनले २९ र माइकल लेभिटले २५ रन बनाए। चितवनका बलर सोहेल तनविरले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए। चितवनको यस जितसँगै टोलीले प्रतियोगितामा उत्साहजनक सुरुआत गरेको छ।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू