चितवनमा रेलमार्गको अवलोकन गर्न आएको टोलीमाथि आक्रमण, स्थानीयले गरे आगजनी

author

समाचारपाटी

१२ महिना अगाडि

चितवन । पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न भन्दै चितवन आएको एक कम्पनीको गाडीमा स्थानीय बासिन्दाले आगजनी गरेका छन् । भरतपुर महागनरपालिका- ७ का बासिन्दाको एक समूहले बागमती प्रदेश ०१, ०३० च ७१९० नम्बरको गाडी जलाएका हुन् ।सरकारबाट अनुमति लिएर पूर्वपश्चिम रेलमार्गको सर्वेक्षण गर्न आएको बताएको आरएच कन्सल्टेन्सीको सवारी साधान र उपकरण स्थानीय बासिन्दाले कब्जामा लिएको थियो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

कन्सल्टेन्सीका प्रतिनिधिहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संर्घष समितिका सचिव दिब्य नेपालले जानकारी दिनुभयाे । सो टोलीले मंगलवार भरतपुर ८ मा सर्भे गरेको थियो । आज वडा नं ७ मा सर्भे गर्ने क्रममा २र३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएका थिए ।

पूर्व पश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणवद्ध संर्घषका कार्यक्रम गर्दै आएका छन् । बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन् ।

यसअघि, भरतपुर महानगरपालिकाको पहलमा महानगरपालिकामा नै संर्घष समिति र रेल विभाग तथा अन्य सरोकारवाला सरकारी निकायहरुका बीचमा छलफलसमेत गरिएको थियो । त्यसबेला रेलमार्गको अहिले गरिएको सर्भेको रुट परिवर्तन गरेर बस्तीलाई कम क्षति गराउने विकल्पमा जाने सहमति भएको स्थानीयको भनाइ छ ।

  • manjuadhakri274@gmail.com says:

    दुर्घटना नहुनलाई त ध्यान दिएर गाडी चलाउनु पर्यो। मोबाइलमा हेरेर गाडी चलाउने फोनमा बोलेर गाडी चलाउने बुढीसँग जिस्किँदै गाडी चलाउने। गेम खेल्दै गाडी चलाउने जिस्किदै गाडी चलाउने त्यसका साथै गाडीमा फोकस नभए पनि गाडी चलाउने यस्ता अवस्थालाई हामीले रोक्न सक्छौं। तर सबैले भनेको मान्नुपर्यो। अब म भन्छु है त कसरी रिय अवस्था रोक्न सकिन्छ दुर्घटना हुने। गाडी चलाउँदा आफ्नो गर्लफ्रेन्ड वा बुढीसँग नचली गाडी चलाउने। मोबाइल हेर्दै कहिले पनि गाडी नचलाउने मोबाइलको कारणले पनि गाडीको एक्सिडेन्ट हुन सक्छ। गाडी चलाउँदा कहिले पनि जिस्किनु हुँदैन। यो जिस्किँदा फेरि कहिलेकाहीँ एक्सिडेन्ट हुन सक्छ। र आफ्नो ज्यान पनि जान सक्छ। हजुरसँगै भएको गाडीमा बस्ने मान्छेहरुलाई चाहिँ हल्का चोट लाग्न सक्छ तर अगाडि बस्ने हजुरहरुलाई चाहिँ म त्यो खेलमा खेल्नुपर्छ। त्यसैले हामीले भन्ने मान्नुहुन्छ भने गाडी चलाउँदा नजिस्किनुस् र मोबाइल फोन नचलाउनुस् हस्।
    हस् त धन्यवाद। धन्यवाद धन्यवाद


  • काठमाडौं

    बुधबार, असार २५, २०८२

    २१.७७°

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार

    नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

    “नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

    विचार

    जन्मैदेखि विभेदमा महिला 

    नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

    विचार

    कविता :सब ठीक छ

    सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

    विज्ञापन

    कुनै विज्ञापन छैन

    चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    राजनीतिक समाचार

    थप देखाउनुहोस्

    यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

    धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

    एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

    रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्

    ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

    फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

    हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

    पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन