अनलाइनमार्फत बढ्दो बाल यौन दुर्व्यवहार

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । भ्वाइस अफ चिल्ड्रेनले सोमबार अनलाइनमार्फत हुने बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सहभागी वक्ता तथा सहभागीले सामाजिक सन्जाल फेसबुक, म्यासेन्जर, टिकटक, युट्युब, भाइबर, ट्विटर, ह्वाट्सएप, ईमो, इन्स्टाग्राम, नेटफ्लिक्स आदि प्रयोग गरी बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक, नैतिक, सामाजिक विकास तथा अवस्थामा असर पर्ने क्रियाकलापहरू भइरहेकाले त्यसको न्युनिकरणका लागि साझा प्रयास आवश्यक रहेको बताएका थिए ।

भ्वाइस अफ चिल्ड्रेनका निर्देशक कृष्ण कुमार थापाले पछिल्लो समय अनलाइनको माध्यमबाट सबैभन्दा बढी बालबालिका यौन दुर्व्यवहार र शोषणमा पर्ने गरेका बताउनुभएको छ । नेपाल प्रहरी केन्द्रीय साइबर ब्युरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७÷७८ मा बालक ५६ र बालिका ५२ जनाले साइबर अपराधमा उजुरी गरेका छन् ।

त्यस्तै १० देखि १८ वर्षसम्मका बालबालिकाहरू धेरैजसो फोन वा मेसेजद्वारा यौनजन्य सन्देश, भिडियो र फोटो पठाउने, नग्न फोटो र भिडियो प्रयोग गरी धम्क्याउने र फकाउने, लोभ देखाउने तरिकाबाट दुर्व्यवहारमा पर्ने गरेको भ्वाइस अफ चिल्ड्रेनले जनाएको छ ।

अनलाईन बाल यौन दुर्व्यहारको घटनाले बालबालिकाले लज्जित महशुस गर्ने, थकाई लाग्ने, निन्द्रा नलाग्ने, पेट दुखिरहने जस्ता समस्या उत्पन्न हुनेजस्ता समस्या देखिने वक्ता कपिल काफ्लेले बताउनुभयो ।

भ्वाइस अफ चिल्ड्रेन २०५७ सालमा स्थापना भएको एक गैरसरकारी संस्था हो । यसले सडक, यौन दुर्व्यवहार र शोषणमा परेका तथा निकृष्ट प्रकारका श्रममा रहेका बालबालिकाको संरक्षणको लागि उद्धार, पुनर्स्थापना, पारिवारिक तथा सामाजिक पुनर्मिलन र जोखिम अवस्थामा रहेका परिवारहरूको क्षमता अभिवृद्धि गरी उनीहरूका बालबालिकाको संरक्षणका लागि कार्यहरू गर्दै आएको छ ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१८.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’