fbpx

जंगीअड्डामा आज प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक बिदाइ

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगीअड्डाले बुधबार प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक विदाइ गर्दैछ ।प्रधानसेनापतिको तीन वर्षे पदावधि पूरा गरेर उनी २४ भदौदेखि सेवा निवृत्त हुँदैछन् । सैनिक परम्परा अनुसार, शर्मा एक महिना अघिबाटै विदा बसेका थिए भने अशोकराज सिग्देललाई सरकारले नयाँ प्रधानसेनापति नियुक्त गरिसकेको छ ।

नवनियुक्त प्रधानसेनापति सिग्देलको नेतृत्वमा जंगीअड्डाले पाँच दिनपछि निवृत्त हुन लागेका शर्माको बिदाइ गर्दैछ । जंगीअड्डा स्रोतका अनुसार, उहाँको बिदाइ समारोह आर्मी अफिसर्स क्लबमा राखिएको छ । समारोहमा उच्च सैनिक अधिकारीहरु, पूर्वउच्च सैनिक अधिकारीसहित नागरिक समाजबाट समेत केहीको उपस्थिति हुने जनाइएको छ । सोही अवसरमा सैनिक श्रीमती संघकी अध्यक्ष सुनीता शर्माको पनि विदाइ हुनेछ ।

नेपाली सेनामा ४० वर्ष विताएर सेवा निवृत्त हुन लागेका शर्मा ब्राह्मण जातिबाट सेना प्रमुख हुने पहिलो अधिकारी समेत हुनुहुन्छ । प्रधानसेनापतिका रुपमा उहाँको कार्यकालमा भने सेना खासै नयाँ गतिविधिहरु भएनन् । उहाँले आफ्ना पूर्ववर्तीले सुरु गरेको तीन जोड एक कमाण्ड संरचना, सम्पत्ति विवरण सार्वजनिक गर्ने नीति लगायतलाई नेतृत्व सम्हालेलगत्तै खारेज गरिदिनुभएकाे थियाे ।


काठमाडौं

शुक्रबार, कार्तिक १६, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक