fbpx

संविधानअनुसार प्रदेशलाई अधिकार दिन मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं । संघीयतालाई बलियो बनाउन संविधान कार्यान्वयन गर्न माग गर्दै मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ''प्रचण्ड''सँग भेट गर्नुभएकाे छ। ६ प्रदेशका मुख्यमन्त्रीहरूले आज बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डलाई तीनै तहको सरकारलाई प्रभावकारी बनाउन दबाब दिनुभएकाे हाे।

संघियता कार्यान्यन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्राप्त गर्नको लागि आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएको उहाँको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार हेटौंडामा अन्तरप्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको ९ बुँदे साझा पत्र बोकेर काठमाडौं आएका ६ जना मुख्यमन्त्रीले साझा पत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाउनुभएकाे छ।

९ बुँदे साझा पत्र कार्यान्वयन नभए थप संघर्षका कार्यक्रम गर्ने सातै प्रदेशका मुख्यमन्त्रीले चेतावनी दिनुभएकाे छ। उहाँहरुले पोखरामा बसेको अन्तरप्रदेश मुख्यमन्त्री बैठकको निर्णय कार्यान्वयन नभएको भन्दै बैठकले विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गर्नुभएकाे छ।


काठमाडौं

शनिबार, अशोज २६, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने