fbpx

इन्द्र तामाङ्गको मौलिक गीत ”चौतारीमा बर र पिपल” सार्वजनिक (भिडियो सहित)

author

समाचारपाटी

२ years अगाडि

काठमाण्डौँ । नेपाली माटोलाई आफ्नो छातीमा सजाउँदै मौलिक लोक तथा दोहोरी गीत संगीतको जगेनार्थ इन्द्र तामाङ्गले भर्खरै मात्र 'चौतारीमा बर र पिपल' बोलको गीतलाई सार्बजनिक गरेका छन् । कुनै रोधीघरमा रोधी बस्दाको झझल्को मेटाउने यस गीतमा इन्द्र तामाङ्ग र अर्चना स्यन्ग्तानको सुमधुर स्वर सुन्न सकिन्छ । गायिका अर्चनाले अहिले सम्म असंख्य गीतहरुमा आफ्नो स्वर भरिसकेकी छिन् ।

माथि उल्लेखित गीतलाई लय तथा संगीत संयोजन बिष्णु तामाङ्गले भरेका हुन् भने शब्द गायक तथा प्रस्तुतकर्ता इन्द्रले नै भरेका छन् । निकै रोमान्चक स्वादमा तयार भएको गीतको म्युजिक भिडियोमा कुमार सुनेल, मेलिना मगर, राजकुमार बिस्वकर्मा र सिता सरगमको आकर्षक अभिनय देख्न सकिन्छ ।

मिलन फिल्म्स प्रडक्सन युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको इन्द्र तामाङ्गको यस गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठ, छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् ।

https://www.youtube.com/watch?v=LuTySsG4X_U&t=1s


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर