fbpx

जान्नुहाेस् ! पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरु र रोकथाम तथा उपचार

author

समाचारपाटी

१ year अगाडि

नेपालमा महिलाहरूमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्दछ। पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) संक्रमण हो। यसको संक्रमण मुख्यत यौन सम्पर्कबाट हुन्छ।

पाठेघरको मुखको क्यान्सरको जोखिमहरु

- धेरै जनासँग असुरक्षित यौनसम्पर्क गर्नु

-कम उमेरमा विहे वा सानै देखि यौनसम्पर्क हुनु

- कम उमेरमा बच्चा जन्माउनु

- धेरै बच्चा जन्माउनु

- पटक-पटक गर्भपतन गराउनु

- धूम्रपान गर्नु

- कुपोषण भएका महिलाहरुमा

- एचआईभी संक्रमित महिलाहरुमा

पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरु

- यौन सम्पर्क गर्दा रगत देखिनु

- योनीबाट अनियमित रगत बग्नु सेतो गन्हाउने पानी आउनु

- तल्लो पेट दुखिरहनु

- दिसापिसाब गर्दा अप्ठ्यारो हुनु

- ढाड दुख्नु, बढी थकाइ लाग्नु

- तौल घट्दै जानु

पाठेघरको मुखको क्यान्सरको रोकथाम तथा उपचार

-३० वर्ष माथिका सबै महिलाहरूले नियमित पाठेघरको मुखको परीक्षण गराउनु पर्दछ।

- सरकारी स्वास्थ्य संस्थामा भी.आइ.ए प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण निःशुल्क उपलब्ध छ।

- एचपीभी विरुद्धको खोप लगाएर पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ।

-प्रारम्भिक चरणमै रोग पहिचान भएमा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगिन्छ ।


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा