जान्नुहाेस् ! पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरु र रोकथाम तथा उपचार

author

समाचारपाटी

२ years अगाडि

नेपालमा महिलाहरूमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्दछ। पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) संक्रमण हो। यसको संक्रमण मुख्यत यौन सम्पर्कबाट हुन्छ।

पाठेघरको मुखको क्यान्सरको जोखिमहरु

- धेरै जनासँग असुरक्षित यौनसम्पर्क गर्नु

-कम उमेरमा विहे वा सानै देखि यौनसम्पर्क हुनु

- कम उमेरमा बच्चा जन्माउनु

- धेरै बच्चा जन्माउनु

- पटक-पटक गर्भपतन गराउनु

- धूम्रपान गर्नु

- कुपोषण भएका महिलाहरुमा

- एचआईभी संक्रमित महिलाहरुमा

पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरु

- यौन सम्पर्क गर्दा रगत देखिनु

- योनीबाट अनियमित रगत बग्नु सेतो गन्हाउने पानी आउनु

- तल्लो पेट दुखिरहनु

- दिसापिसाब गर्दा अप्ठ्यारो हुनु

- ढाड दुख्नु, बढी थकाइ लाग्नु

- तौल घट्दै जानु

पाठेघरको मुखको क्यान्सरको रोकथाम तथा उपचार

-३० वर्ष माथिका सबै महिलाहरूले नियमित पाठेघरको मुखको परीक्षण गराउनु पर्दछ।

- सरकारी स्वास्थ्य संस्थामा भी.आइ.ए प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण निःशुल्क उपलब्ध छ।

- एचपीभी विरुद्धको खोप लगाएर पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ।

-प्रारम्भिक चरणमै रोग पहिचान भएमा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगिन्छ ।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन