fbpx

ब्रिटिश किसानद्वारा विरासत कर परिवर्तनको विरोध

author

समाचारपाटी

२ महिना अगाडि

मध्य लण्डनमा हजारौं बेलायती किसान किसानका लागि विरासत कर परिवर्तनको विरोध गर्न भेला भएका छन् । विरासत करको विरोधमा देशभरका किसानले बेलायतको संसदसम्म जुलुस निकालेका थिए । महानगरीय प्रहरीका अनुसार १३ हजार प्रदर्शनकारीले भाग लिएका थिए । युनाइटेड किंगडममा कृषि सम्पतीको विरासतलाई करमुक्त गरिएको छ । तर पछिल्लो सरकारी बजेटले २० प्रतिशत कर लगाएको छ । त्यो कर अप्रिल २०२६ मा लागू हुन्छ । १ मिलियन पाउण्ड (लगभग १ं२७ मिलियन अमेरिकी डलर) भन्दा बढी मूल्यको फार्महरूमा मात्र लागू हुन्छ । 


कर हटाउनुपर्ने र खेत जग्गा करमुक्त हुनुपर्ने माग लिएर बिरोध गरेको किसानले बताए । 
सिन्ह्वा


काठमाडौं

आइतवार, माघ १३, २०८१

९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन