fbpx

लिथुआनियाको संसदीय चुनावमा सोसल डेमोक्रेटिक पार्टी विजयी

author

समाचारपाटी

१ महिना अगाडि

केन्द्रिय निर्वाचन आयोगको प्रारम्भिक नतिजाअनुसार लिथुआनियाको विपक्षी दल सामाजिक लोकतान्त्रिक पार्टी (एलएसडीपी) संसदीय निर्वाचनमा विजयी भएको छ । दुई हप्ताअघि पहिलो चरणमा एलएसडिपीले लिथुआनियाको संसदको सेइमासमा २० सिट जितेको थियो । आईतवार भएको दोस्रो चरणमा पार्टीले ३२ एकल जनादेश क्षेत्र प्राप्त गरेको छ । सत्तारुढ होमल्याण्ड युनियन–लिथुआनियाली क्रिस्चियन डेमोक्र्याटहरू चुनावमा दोस्रो भए । तीन दलको गठबन्धन बनेमा सिमासका १४१ सिटमध्ये ७४ सिटमा बहुमत ल्याउनेछ । दोस्रो चरणमा करिव ४१.३ प्रतिशत मतदाताले मतदान गरेको केन्द्रिय निर्वाचन आयोगको तथ्यांकले बताएको छ । २०२० मा भएको संसदीय चुनावको रनअफ राउण्डको तुलनामा मतदान बढी छ । तर यो वर्षको पहिलो चरणको मतदानभन्दा कम छ । २०२० मा दोस्रो चरणमा करिव ३९.२४ प्रतिशत मतदाताले मतदान गरेका थिए । जबकि पन्ध्र दिनअघि यस वर्षको पहिलो चरणको निर्वाचनमा मतदान ५२.१८ प्रतिशत पुगेको थियो । 
सिन्ह्वा


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

२१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक