प्रियंका, स्वस्तिामा, साम्राज्ञीसहित २ दर्जन सेलिब्रेटीले फेशन शो गर्ने

author

समाचारपाटी

१ महिना अगाडि

काठमाडौँ । अभिनेत्री प्रियंका कार्की, स्वस्तिामा खड्का, नीति शाह, साम्राज्ञी राज्यलक्ष्मी शाह, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, माल्भिका सुब्बा, सबिता कार्की,आस्था पोखरेल, सन्तोष लोक्शुम लिम्बु,समपर्णजंग कार्की, सृच्छा प्रधान, प्रियंका रानी जोशीलगायत करिब २ दर्जन सेलिब्रेटी एउटै र्याम्पमा देखिने भएका छन् ।

आगामी १५ र १६ गते (मार्च २८ र २९) होटल याक एण्ड यति दरबार मार्गमा आयोजना हुने १४औँ संस्करणको जोय ‘आइइसी डिजाइनर रनवे’ नामक फेसन शोमा सबै सेलिब्रेटी एकसाथ फेसन शोमा देखिने भएका हुन् । जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको फेसन शोमा २ दर्जन सेलिब्रेटीको अलवा ३१ जना ब्यवसायिक मोडलले समेत पहिरनका नयाँ र आकर्षक डिजाइनहरू
प्रस्तुत गर्नेछन् ।

शोमा आइसी कलेजका २०२२ ब्याजका १०२ जना विद्यार्थीले डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन २५ सिक्वेलमा प्रदर्शन हुनेछ ।
आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा
अधिकारीले ‘आइइसी डिजाइनर रनवे’को मुख्य
उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गदैर्
उनीहरूले डिजाइन गरेका नेपाली फेसनका
आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु
रहेको बताइन् । ‘१४औँ जोय ‘आइइसी
डिजाइनर रनवे’ अहिलेसम्मकै राम्रो र उत्कृष्ट
फेसनको शोको रुपमा प्रस्तुत गर्न लागिएको हो’
उनले भनिन् ।
भारतबाट चर्चित तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन
नरेन्द्र गान्धीको समेत सहभागिता रहने शोको
म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्दैछ ।
नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले शो
तयारी सुरु भैसकेको जानकारी दिए ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१७.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’