ट्रम्प र जेलेन्स्की युक्रेनमा आंशिक युद्धविराम गर्न सहमत

author

समाचारपाटी

१ महिना अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीले बुधवार फोनमा रूस र युक्रेन बीच आंशिक युद्धविराम गर्न सहमत भएका छन् । ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार आफ्नो फोन वार्तामा युक्रेनमा शान्ति ऊर्जा र पूर्वाधार युद्धविरामबाट शुरु हुने कुरामा सहमति जनाएको एक दिनपछि यो छलफल भएको हो । अमेरिकी र युक्रेनका प्राविधिक टोलीहरू आगामी दिनहरूमा साउदी अरेबियामा भेट्ने बताइएको छ । जसले युक्रेनमा पूर्ण युद्धविरामको बाटोमा छलफल गर्नेछन् । ट्रम्प र जेलेन्स्कीले कुस्र्कको अवस्थाको बारेमा छलफल गर्नुभएको थियो । युद्धक्षेत्रको अवस्था विकसित हुँदै जाँदा आफ्ना रक्षा कर्मचारीहरू बीच नजिकबाट जानकारी साझा गर्न सहमत भएको बताइएको छ । फोन वार्ताको क्रममा जेलेन्स्कीले थप वायु रक्षा प्रणालीहरू विशेष गरी प्याट्रियट मिसाइल प्रणालीहरूको लागि अनुरोध गर्नुभयो । 
सिन्ह्वा


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन