दुर्गा मन्दिरको कोटी दिप प्रज्वलनको आम्दानी खर्च सार्वजनिक

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको दुर्गा मन्दिरले गत चैत्रमा सम्पन्न गरेको कोटि दिप प्रज्वलन कार्यक्रमको आय व्यय सार्वजनिक गरेको छ ।

कार्यक्रमका प्रमुख व्यक्तित्व ८५ बर्षिय मार्कण्ड उपाध्यायले कार्यक्रमको उद्घाटन भएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष बेदप्रसाद अधिकारी (शंकर) ले प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा सविधान सभा सदस्य बिन्दादेवी राना, जनप्रतिनिधि बिष्णु कुमारी थापा, गुप्तेश्वर गुफाका अध्यक्ष लक्ष्मण बास्तोला, छोरेपाटन माबिका अध्यक्ष बद्रीनाथ पहारी, सल्लाहकार तुलसीराम बराल, शितल चौतारी टोल विकास अध्यक्ष कृष्णप्रसाद पोख्रेल, शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

धार्मिक सस्था, आमा समूह, टोल बिकास सस्था, शैक्षिक सस्था लगायत समाजका लब्ध प्रतिष्ठित व्यक्ति जनप्रतिनिधि, समिति, सल्लाहकारसहितको बृहत भेला सम्पन्न शुक्रबार सम्पन्न भयो । उक्त कार्यमा सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो ।

दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद अधिकारीले, धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष रबिन्द्रराज बराल र संचालन सचिव ध्रुबराज बरालले गर्नुभएकाे थियाे ।


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२२.८७°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ