जातिय ,सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी जानकारी मुलक फलेक्स बोर्ड हस्तान्तरण

author

समाचारपाटी

१ year अगाडि


जिल्ला प्रहरी कार्यालय कास्कीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जातिय छुवाछुत तथा भेदभाव सम्बन्धी जनचेतना मूलक कार्यक्रम गर्दै आईरहेको छ ।

माघ २२ गते आवाज संस्थाले जातिय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धीको जानकारी मुलक फलेक्स बोर्ड निर्माण गरी एक कार्यक्रमका वीच कार्यालयमा हस्तान्तरण गरेको हाे । उक्त बोर्ड कार्यालयमा आउने सेवाग्राहीहरुले देखिने नागरिक सहायता कक्षमा टाँसिएकाे हाे ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक मोहन कुमार थापाले समाजमा घट्न सक्ने सामाजिक तथा जातिय छुवाछुत र भेदभावका घटनाहरुलाई सहन नहुने, यदी कहीँ कतै यस्ता अपराध भएमा तुरुन्त प्रहरीलाई जानकारी गराउने र समाजमा यस्ता
घटनाहरुलाई निर्मुल पार्नको निम्ति स्थानिय तह, समुदाय तथा आम सामाजिक संस्थाहरु हातेमालो गर्दै जनचेतनामूलक कार्यक्रमहरु गर्दै जानु पर्ने धारणा व्यक्त गर्नु भएको थियो भने आवाज संस्थाका अध्यक्ष प्रकास सुनारले समेत सामाजमा हुने
यस्ता घटना प्रति सबै आम नागरिक संवेदनशील हुनुपर्ने बताउनुभएकाे थियाे ।


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२४.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...