fbpx

रवि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा दर्ता

author

समाचारपाटी

४ हप्ता अगाडि

काठमाडौं I सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण आरोपमा रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ४५० पृष्ठ लामो आरोपपत्र दर्ता भएको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए र हाल कास्की प्रहरी हिरासतमा छन्। सरकारी वकिलको कार्यालयले लामिछानेसहित गोरखा मिडिया प्रालिका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध करिब एक अर्ब क्षतिपूर्तिको मागसहित मुद्दा दर्ता गरेको हो।

संसदीय छानबिन समितिले लामिछानेलाई विभिन्न सहकारीको रकम अपचलनमा संलग्न देखाउँदै कारबाही सिफारिस गरेको थियो।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन