डढेलो अनियन्त्रित भएपछि क्यालिफोर्नियाका २ वटा काउन्टीमा आपतकाल घोषणा

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि २ वटा काउन्टीले आपतकाल घोषणा गरेका छन् । बुधवारदेखि शुरु भएको डढेलो फैलने क्रम नरोकिएपछि बुट्टे र तेहामा काउन्टीमा आपतकालको घोषणा गरेको क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अहिले प्रति घण्टा २० वर्गकिलोमिटर जङ्गल नष्ट गरिरहेको डढेलो निभाउन दुई हजार पाँच सय जनाभन्दा धेरै अग्नी नियन्त्रक र १६ वटा हेलिकोप्टर परिचालन भएका छन् । यस्तै कैयौं दमकल र ट्याङ्करले पानी हालेर आगो निभाउने प्रयास गरिरहेका बीबीसीको खबरमा उल्लेख छ ।

जङ्गलमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ति व्यक्तिले बलिरहेको कार जङ्गलमा लगेर डढेलो लगाएको आरोप छ । आगो लागेको क्षेत्र बाक्लो घाँस भएको क्षेत्र रहेको र त्यहाँ प्रशस्त इन्धन रहेकाले निभाउन कठिन भइरहेको अग्नि नियन्त्रकले बताएका छन् । क्यालिफोर्नियामा वर्षेनि डढेलोका घटना हुने गरेका छन् । यसअघि सन् २०१८ मा डढेलोमा परेर कम्तीमा ८० जनाले ज्यान गुमाएका थिए ।


काठमाडौं

बुधबार, असार ४, २०८२

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन