fbpx

इटालीले अल्बानियामा आप्रवासी स्वागत केन्द्र निर्माण गर्ने

author

समाचारपाटी

११ महिना अगाडि

इटालीले अल्बानियामा आप्रवासी स्वागत केन्द्र निर्माण गर्ने भएको छ । इटाली र अल्बानियाले संयुक्त रूपमा घोषणा गरेको नयाँ योजनाले इटालीको किनार जाने शरणार्थीहरूको संख्यालाई रोक्ने उद्देश्यले आप्रवासन–सम्बन्धित मुद्दाहरूसँग जुध्न युरोपेली आप्रवासी स्वागत केन्द्र निर्माण गर्ने भएको हो । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले यस्तो बताउनु भयो । सञ्चारकर्मीहरुसँग कुरा गर्दै मेलोनीले यो योजनाले इटाली र अल्बानियाबीचको रणनीतिक साझेदारीलाई तीनवटा उद्देश्यका साथ अझ बलियो बनाउने बताउनु भयो । मानव बेचबिखन बिरुद्ध लड्न, अनियमित आप्रवासी प्रवाहलाई रोक्न र युरोपमा अन्तर्राष्ट्रिय सुरक्षाको अधिकार भएका मानिसहरूलाई मात्र प्राप्त गर्ने कुरामा सहयोग पुग्ने बताउनु भयो ।

मेलोनी र अल्बानियाका प्रधानमन्त्री एडी रामाले हस्ताक्षर गरेको समझदारी पत्रमा इटालीले अल्बानियामा दुई आप्रवासी स्वागत केन्द्रहरू निर्माण गर्ने बताइएको छ । केन्द्रहरूले भूमध्यसागरमा उद्धार गरिएका आप्रवासीहरूलाई प्रशोधन गर्नेछन् तर इटालीको किनारमा आफैँ पुग्नेहरूलाई, नाबालिगहरू, गर्भवती महिलाहरू वा कमजोर स्वास्थ्यमा भएकाहरूलाई स्वीकार गर्दैनन् ।
सिन्ह्वा


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन