fbpx

यमनका हुथी विद्रोहीद्वारा अडेनको खाडीमा रहेको बेलायती तेल ट्याङ्करमा आक्रमण

author

समाचारपाटी

१ year अगाडि

यमनको हुथी सशस्त्र समूहले अडेनको खाडीमा रहेको बेलायती तेल ट्याङ्करमा नयाँ मिसाइल आक्रमण गरेको बताएका छन् । उनीहरुले ट्यांकरम आक्रमणपछि आगो लागेको बताएका हुन् । गाजामा प्यालेस्टिनी जनताको समर्थनमा आफूहरुले आक्रमण गर्नुपरेको उनीहरुको भनाइ छ । 

युएस–बेलायत सामुद्रिक गठबन्धनले आक्रमणको जवाफ दिँदै जहाज नजिकै दुईवटा मिसाइल विस्फोट भएको बताएको छ । यसै बीचमा, यूएस सेन्ट्रल कमाण्डले शुक्रवार हुथी समूहले एडेनको खाडीमा अमेरिकी विनाशक यूएसएस कार्नीतर्फ एउटा एन्टी–शिप ब्यालिस्टिक मिसाइल प्रहार गरेको बताएको थियो । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन