आमा समुहका सदस्यलाई स्तन क्यान्सर सचेतना

author

समाचारपाटी

४ हप्ता अगाडि

हरिप्रसाद बास्तोला, पाेखरा । मुलुकमा भयावह अवस्थामा देखिएको प्राण घातक रोग क्यान्सर लाग्न नदिनका लागि खानपानमा ध्यान दिनु पर्ने यहाँ आयोजित कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । नारिशक्ति जागरण आमा समुह पोखरा १७ आँखा अस्पतालद्धारा आयोजित स्तन क्यान्सर सम्वन्धि सचेतना एवम् नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान
कार्यक्रममा वक्ताहरुले प्रत्येक छ महिनामा स्वास्थ्य परिक्षण गर्नुपर्नेमा जोड दिएका हुन ।

पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै सचेत हुन सके मात्र क्यान्सर रोगबाट बच्न सकिने बताउनुभयो । रोग लागेर दुःख पाउनु भन्दा लाग्नै नदिनका लागि सचेत रहनु पर्नेमा जोड
दिंदै उहाँले विशेष गरि खानपानमा ध्यान दिन सके क्यान्सर जस्तो प्राण घातक रोगबाट बच्न सकिने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक अधिकृत सविना श्रेष्ठले कार्यक्रमका सहभागिलाई स्तन क्यान्सर र यसका लक्ष्यण एवम वच्ने उपाएका बारेमा सहजिकरण गर्नुभएको थियो । आमा समुहका अध्यक्ष राधादेवी लम्सालको अध्यक्षतामा भएको कार्यत्रक्रममा सञ्चारकर्मी हरिप्रसाद बास्तोला, गैससका निवर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, घारीपाटन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तोयनाथ लम्साल, छहारी टोल विकास संस्थाका अध्यक्ष दिपक गोदार, समुहका सल्लाहकार लिला बहादुर जिसी, समुहका निवर्तमान अध्यक्ष प्यारी गुरुङ, चन्द्रमाया गुरुङ, पूर्णकला पोखरेल, सरास्वती नेपाल लगायतले क्यान्सर रोगका बारे समाज सचेत हुनु पर्नेमा जोड दिनु भएको थियो ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन