fbpx

भारत : भाजपा विधायकका छोरा ४० लाख भारु घूस लिँदालिँदै पक्राउ

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । भारतको कर्नाटकमा भारतीय जनता पार्टीका विधायक मदल विरुपक्षप्पाका छोरा प्रशान्तलाई ४० लाख भारु लिँदालिँदै पक्राउ गरिएको छ ।

भारतको कर्नाटकमा भारतीय जनता पार्टीका विधायक मदल विरुपक्षप्पाका छोरा प्रशान्तलाई ४० लाख भारु लिँदालिँदै पक्राउ गरिएको छ । उनको पक्राउपछि लोकायुक्तका कर्मचारीहरूले घरमा छापा मारेका थिए ।

छापा मार्दा ६ करोड भारु भेटिएको छ जसको कुनै हिसाब प्रशान्तसँग छैन । बिहीवार रातभरि तलाशी चलिरह्यो अनि कर्मचारीहरूले नोट गनिरहे । नोट गन्दा गन्दा उनीहरू थाके ।

मदल कर्नाटक सरकारको स्वामित्व रहेको कर्नाटक साबुन तथा डिटर्जेन्ट लिमिटेडका अध्यक्ष हुन् । त्यसले प्रसिद्ध मैसूर स्यान्डल साबुन बनाउँछ ।

मदलका छोरा प्रशान्त बेंगलुरु जल आपूर्ति तथा ढल निकास बोर्डका प्रमुख लेखापाल हुन् ।

उक्त कार्यालयमा १.७५ करोड भारु नगद भरिएको तीनवटा झोला लोकायुक्त कर्मचारीहरूले फेला पारे । त्यसलाई पनि उनीहरूले बरामद गरेका छन् ।

प्रशान्तले एउटा टेन्डर पास गराउनका लागि कुनै एक व्यक्तिसँग ८१ लाख भारु मागेको बताइएको छ । तिनै व्यक्तिले लोकायुक्त कार्यालयमा उजुरी दिएको बताइन्छ ।

त्यसपछि प्रशान्तलाई घूस लिँदालिँदै गरेको अवस्थामा पक्राउ गर्नका लागि जाल बिछ्याइएको थियो ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२२.१५°

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने