fbpx

वीरेन्द्रनगर जुम्लारोडमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु,सडक अवरुद्ध

author

समाचारपाटी

१ year अगाडि

वीरेन्द्रनगर । सुर्खेत वीरेन्द्रनगरस्थित जुम्लारोडमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ। वीरेन्द्रनगर स्थित यरिचोक–मुलपानी खण्डको गौतम चौक नजिकै मोटरसाइकलले बालकलाई ठक्कर ठक्कर दिएको हो।

दैलेख आठविस नगरपालिकाको वडा नं. ६ खिड्कीज्यूला स्थायी घर भएका ६ वर्षीय टेकदर्शन पुरीको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। बालक हाल वीरेन्द्रनगर–३ भैरवस्थानमा मामाको घरमा बसेर एलकेजीमा पढ्दै आएकाे प्रहरीले जनाएकाे छ।

दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको लागि कर्णाली कियर अस्पतालमा पुर्‍याएको र डाक्टरहरुले मृत्यु भइसकेको बताएको मृतकका मामा जीवन गिरीले बताउनुभयाे।

दुर्घटना लगत्तै मोटरसाइकल चालक फरार भएका छन्। मोटरसाइकल नम्बर नखुलेको तर हुलिया देखिएकाले मोटरसाइकल चालक को खोजीका लागि प्रहरी परिचालन गरिएको बताइएको छ। आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै कर्णाली केयर अस्पताल अगाडी र गोकुल कटेज नजिकैको फोरलेन सडक अवरुद्ध गरेका छन्।

मृतकका मामा गिरीले भन्नुभयाे ''हाम्रो बच्चा मारेर फरार भएको मोटरसाइकल चालक पत्ता नलागेसम्म जुम्ला रोड बन्द हुन्छ। सडकमा मृतकका आफन्तहरु जम्मा भएर प्रदर्शनका साथै टायर बालिरहेका छन्।''


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक