fbpx

उपत्यकाका ३ ठाउँमा बर्ड फ्लु, १७ सयभन्दा धेरै पक्षी नष्ट गरियो

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्ड फ्लु पुष्टि भएको छ । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ६ र तार्केश्वर नगरपालिका वडा नम्बर ७ तथा ललितपुरको खुमलटारमा बर्ड फ्लु देखिएको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिनुभयो ।

कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म तथा रामकोट र तारकेश्वरको निजी फार्ममा कुखुरा र टर्की मर्न थालेपछि नमुना परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको उहाँले बताउनुभयो । ती सबै फार्मका पक्षी तथा पक्षीजन्य वस्तु नष्ट गरिएको छ ।

खुमलटारमा २ सय १७ वटा कुखुरा, २ हजार ५ सय ३० वटा अन्डा र २ सय ५० किलो दाना नष्ट गरेको प्रवक्ता ढकालले जानकारी दिनुभयो । यस्तै तारकेश्वरमा ९ सय ४० वटा कुखुरा र एक सय किलो दाना तथा रामकोटमा चार हजार ५ सय ९१ वटा कुखुरा र २ हजार २ सय ५५ वटा अन्डा नष्ट गरिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

उपत्यकामा बर्ड फ्लु पुष्टि भएकाले थप परीक्षण र नियन्त्रणको प्रयास भइरहेको भन्दै प्रवक्ता ढकालले सावधानी अपनाउन पक्षी पालकहरुलाई आग्रह गर्नुभयो ।


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि