‘मिटरब्याज सम्बन्धी विधेयक यथाशिघ्र सदनमा ल्याउनको निमित्त आह्वान गर्न चाहन्छु’:- रवि लामिछाने

author

समाचारपाटी

२ years अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकको कार्यसूचीमा मिटरब्याज सम्बन्धी विधेयक नआएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले संसदको आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक नल्याएमा संसद बैठक चल्न नदिने चेतावनी दिनुभयो । उहाँले आफूहरु मिटरब्याज पीडितको पक्षमा रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘सरकारलाई यो विधेयक यथाशिघ्र सदनमा ल्याउनको निमित्त आह्वान गर्न चाहन्छु । हामी यसको पक्षमा छौँ । पीडितहरुको पक्षमा छौँ । र मिटरब्याजको पीडाबाट जसरी जीवन–मरणको दोसाधमा नागरिकहरु पुगेका छन् । उनीहरुको पक्षमा हामी अहिले नै तयार छौँ यसलाई छिट्टै फाष्टट्रयाकमा ल्याएर प्रतिस्थापन विधेयकमार्फत १५ दिनभित्र सम्पन्न गर्न सकिन्छ भन्नेकुराको प्रतिवद्धता हामीले व्यक्त गरिसकेका थियौँ । तर कसको स्वार्थले यसरी यो विधेयकलाई संसदमा ल्याइएन ? यो सदनलाई जानकारी हुनुपर्छ । आगामी बैठकमा मिटरब्याज पीडितहरुका लागि भनेर सरकारले ल्याउन खोजेको विधेयकलाई कार्यसूचिमा राखिएन भने रास्वपा सदन चल्न नदिने पक्षमा उभिने छ । मिटरब्याज पीडितहरुको पक्षमा दह्रो खह्रो भएर उभिनेछ ।’


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

२०.२४°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान