fbpx

भक्तपुर कटुन्जेमा स्कुल बसबाट झरेको विद्यार्थीलाई सोही बसले ठक्कर दिंदा मृत्यु

author

समाचारपाटी

३ महिना अगाडि

भक्तपुर । भक्तपुरको कटुन्जेमा स्कुल बसबाट झरेको विद्यार्थीलाई सोही बसले ठक्कर दिंदा मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका-५ कटुन्जे स्थित तिनधारेमा अक्सफोर्ड प्राक्टिकल स्कुलमा अध्ययनरत ६ वर्षीय रियान्सी नेपाललाई स्कुलको बाग्मती २ क ९९११ नम्बरको बसले बसबाट ओर्ली बाटो क्रस गर्ने क्रममा एक्कासी ठक्कर दिएपछि मृत्यु भएको हो।

भक्तपुर जिल्ला प्रहरी परिसरले शुक्रबार अन्दाजी २ बजे सूर्यबिनायक नगरपालिका-५ का राजकुमार नेपालकी छोरी रियान्सीलाई शुक्रबार ठक्कर दिंदा गम्भीर घाइते भएकी रियान्सी लाई डा ईवामुरा अस्पतालमा लगिएको थियो। अस्पतालमा चिकित्सकहरुले २:२० मा मृत घोषणा गरेका हुन्।

बस चालक भक्तपुर नगरपालिका-२ ख्वामा बस्ने ५९ वर्षाका काँचा डाउपाललाई प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखी घटनाको विषयमा अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।

रियान्सीलाई ठक्कर दिएको सो गाडी भने सल्लाघारीबाट सुबरनेश्वरतर्फ जाँदै थियो। डीएसपी राजन कार्कीले घटनाको खबर पाउनसाथ अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेको बताउनुभयाे।

डीएसपी कार्कीका अनुसार मृत ६ वर्षीया रियान्सीको शवको पोष्ट मार्टमको लागि भक्तपुरको दुवाकोट स्थित काठमाडौं मेडिकल कलेजमा लगिएको छ।


काठमाडौं

शनिबार, कार्तिक १७, २०८१

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक