इभेन्ट निर्देशक धिरज तन्डुकरलाई ‘बेस्ट नेशनल डिरेक्टर’ अवार्डबाट सम्मानित

author

समाचारपाटी

४ हप्ता अगाडि

प्याजेन्ट नेपाल इन्टरनेशनल, टच इन्टरटेनमेन्ट, स्पर्श फिल्म्स र ब्राइट इभेन्ट म्यानेजमेन्टको आयोजनामा सोल्टीमोडस्थित विलासी हायात प्लेस होटलमा आयोजना गरिएको स्टेला प्रोफेशनल पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एण्ड मोडल अवार्ड २०२२ कार्यक्रममा विभिन्न विधामा रहेर योगदान पुर्याउदै आएका अग्रज ब्यक्तीहरुबीच इभेन्ट निर्देशक धिरज तन्डुकरलाई ‘बेस्ट नेशनल डिरेक्टर’ अवार्डबाट सम्मानित गरिएकाे छ ।

लामो समय देखि मोडलिङ्ग तथा इभेन्ट आयोजकका रुपमा आबद्ध हुँदै आउनुभएका तन्डुकर ‘इभेन्ट बेटर ग्यालेक्सी’ का सि.इ.ओ हुनुहुन्छ । उहाँले विभिन्न उमेरका इच्छुक सहभागीहरुका लागि सशक्त बनाइ पुर्ण रुपमा सक्षम बनाउने उद्देश्यका साथ धेरै सौन्दर्य पेगेन्टहरू, मोडलिङ प्रतियोगिता र अन्य कार्यक्रमहरू आयोजना गर्दै आउनुभएकाे छ।

आयोजना गरेका कार्यक्रमहरु मार्फत सहभागीहरुलाइ ठूलो आत्मविश्वास जगाउने मात्र नभएर उनीहरूले व्यक्तिगत तथा रचनात्मक उपलब्धिहरू, स्वस्थ जीवनशैली, र समुदायको संलग्नताको कदर गर्न प्रोत्साहित गर्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ । देशको संस्कृति, परम्परा, इतिहास र सबैभन्दा महत्त्वपूर्ण पर्यटकीय र आर्थिक उद्देश्यहरूको प्रवर्द्धनका निमित्त अघि बढि रहनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

बिहिबार, माघ २६, २०७९

८.८३°

-
Mist

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्
झाँक्रीले गर्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना
रास्वपालाई गगन थापाको प्रश्न, सरकारमा किन गएको ?
राष्ट्रियसभा उपनिर्वाचनको मतदान हुँदै
नेता देउवाविरूद्ध सर्वोच्चमा परेको रिट निवेदनको आज सुनुवाइ हुँदैछ

विचार/विविधा

थप देखाउनुहोस्
विचार
रवि लामिछानेले गृहमन्त्री नपाएको झोकमा जे पायो त्यही बोलेको एलिजाको...

ऋषीलाई जोकरको संज्ञा दिएको देख्न सकिन्छ । उहाँले पोस्ट लगत्तै धेरैले रविका नै प्रशंसा गरेका छन् भने कतिले त एलिजालाई...

विचार
‘रोज डे’ मा किन प्रेमजोडीले एकअर्कालाई गुलाफ दिन्छन् त ?

यस दिन मानिसहरूले आफ्नो प्रेम र सम्मानको प्रतीकको रूपमा आफ्नो प्रेम देखाउन, अर्पण गर्न र विश्वास गर्न आफ्नो पार्टनरलाई विभिन्न...

विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
केदार नाथ पौडेलद्धारा लिखित नाटक आतुरकालको फस्ट लुक्स सार्वजनिक
सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीको ‘बावडी’ मा आज विवाह
‘रोज डे’ मा किन प्रेमजोडीले एकअर्कालाई गुलाफ दिन्छन् त...
फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ का लागि अभिनेता नाजिर...