कोरला नाका जोड्ने कागबेनी देखि छुसाङ सम्मकाे सडक कालोपत्रे हुने

author

समाचारपाटी

६ महिना अगाडि

जोमसोम । कोरला नाका जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम- कोरला) सडक अन्तर्गत मुस्ताङको बारागुङ मुक्तिक्षेत्र कागबेनीदेखि छुसाङसम्मको ९ दशमलव ८ किलोमिटर सडक कालोपत्रे हुने भएको छ। यसका लागि अर्थ मन्त्रालयले बजेट श्रोत सुनिश्चित गरेको आयोजनाले जनाएको छ।

मुस्ताङको कागबेनीदेखि छुसाङ सडक कालोपत्रेका लागि अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का योजनाका रूपमा ५० करोड बजेट सुनिश्चित गरेको आयोजनाका प्रमुख धुब्र झाले जानकारी दिनुभयाे।

योसँगै कोरला सडक अन्तर्गत पर्वतको मालढुंगादेखि छुसाङसम्म करिब ११५ किलोमिटर सडक कालोपत्रे हुने आयोजना प्रमुख झाको भनाई छ। यसअघि कोरला सडकअन्तर्गत मालढुंगादेखि कागबेनीसम्म १०५ किमी सडकको कालोपत्रे ठेक्का भई काम अघि बढेको थियो।

आयोजनाले कोरला सडक अन्तर्गत कालोपत्रे योजनाको ७५ प्रतिशत भौतिक प्रगति सम्पन्न गरेको उहाँले बताउनुभयाे। यस्तै, कोरला सडक अन्तर्गत कागबेनीदेखि कोरलासम्म ९७ किलोमिटर ग्राभेल भइसकेको आयोजना प्रमुख झाले बताउनुभयाे।

कालोपत्रे नयाँ योजनाअन्तर्गत कागबेनीदेखि छुसाङसम्मको दूरीमा अस्फाल्ट कालोपत्रे सडकको नयाँ ठेक्का प्रक्रिया जेठ महिना भित्र सम्पन्न हुने बताउनुभयाे।


काठमाडौं

बुधबार, असार २५, २०८२

२१.७६°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन