fbpx

बेन्च प्रेस र स्क्वाट प्रतियोगिताकाे विजेता पुरुषतर्फ रुदेन्द्र र महिलातर्फ सुदिक्षा

author

समाचारपाटी

१ year अगाडि

काठमाण्डौं । नेपालकै जेठो जिम नेपाल ब्यायाम मन्दिरले आयोजना गरेको छैटौं स्व निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगिता पुरुषतर्फ रुदेन्द्र नारायण श्रेष्ठ र महिलातर्फ सुदिक्षा शाहले जित्नुभएकाे छ ।
नयाँ वर्ष २०८० को अवसरमा हरेक नयाँ वर्षको अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान तथा स्व।निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस र स्क्वाट र डेडलिफ्ट प्रतियोगिता यसपटक रुदेन्द्र र सुदिक्षाले प्रथम स्थान हासिल गर्दै नगद पुरस्कार जित्न सफल भएका हुनुभएकाे हाे ।

क्लबका प्रशिक्षार्थीहरुबीच गरिएको उक्त प्रतियोगितामा प्रथम हुने रुदेन्द्रले बेन्च प्रेस र स्क्वाट र डेडलिफ्टका प्रत्येक तीन सेटमा गरी कुल ३ सय ५५। ४१ किलोग्राम तौल उचाल्नुभएकाे थियाे । त्यस्तै, सबिर मानन्धरले ३ सय ५।७८ र श्रीखण्ड रामले ३ सय ४।२४ केजी तौल उचालेर दोस्रो र तेस्रो स्थान हासिल गर्नुभयाे ।

त्यस्तै, महिलातर्फ २ सय २० किलोग्राम उचालेर सुदिक्षाले प्रथम स्थान हासिल गर्नुभयाे । महिलातर्फ इशा शाही दोस्रो र करुणा बस्नेत तेस्रो हुनुभयाे । इशाले २ सय पाँच र करुणाले १ सय ९० केजी उचाल्नुभएकाे थियाे । उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः दस, पाँच र तीन हजार नगद तथा विजेताले ट्रफी प्राप्त गर्नुभयाे ।


काठमाडौं

सोमवार, जेष्ठ ७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...