fbpx

राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका जान जोसे डी ब्रान्ट

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका जान जोसे डी ब्रान्ट नियुक्त भएका छन् । उनलाई छ महिनाका लागि नियुक्त गरिएको नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

ब्रान्ट चैतको पहिलो हप्ता नेपाल आउनेछन् र अगस्टसम्म प्रशिक्षण दिनेछन् । ब्रान्टले आवश्यकताअनुसार महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिने नेपाल भलिबल सङ्घले जनाएको छ ।

ब्रान्टलाई मुख्य प्रशिक्षक बनाउन अन्तर्राष्ट्रिय भलिबल महासङ्घ एफआईभीभी ले सहयोग गरेको छ । उनलाई तलब एफआईभीभीले दिनेछ, खान र बस्नलाई राखेपले सहयोग गर्नेछ भने यातायात लगायतको सुविधा भलिबल सङ्घले बेहोर्नेछ ।

डी ब्रान्टले यसअघि बेल्जियम र हङ्गेरीको राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् ।


काठमाडौं

सोमवार, जेष्ठ ७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...