fbpx

‘मिष्टर ग्लोबल’का लागि थाइल्याड उड्नुभयाे योगेश श्रेष्ठ

author

समाचारपाटी

५ महिना अगाडि

काठमाडौंँ । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता 'मिष्टर ग्लोबल नेपाल २०२४’ नेपालको प्रतिनिधित्व गर्न योगेश श्रेष्ठ थाइल्याड उड्नुभएकाे छ। मिष्टर नेपाल २०२४’को उप विजेता समेत रहेका श्रेष्ठले बैंककमा २४ सेप्टेम्बरदेखि ७ अक्टोबरसम्म आयोजना मिष्टर ग्लोबल २०२४’ नेपाल चिनाउँछन् । ३६ भन्दा बढी देशका युवाको सहभागीता रहने प्रतियोगतिाका लागि उहाँ सोमाबार मध्यान्न नेपाल एरलाइन्सको विमान मार्फत थाइल्याण्ड उड्नुभएकाे हाे ।

प्रतियोगीतामा नेपाली, कलासंस्कृतिको अलवा नेपालको पर्यटन क्षेत्रको विश्वका प्रतिनिधि माझ चिनाउने श्रेष्ठले बताउनुभयाे ।
प्रतियोगितामा म बुद्धको थिममा बिभिन्न प्रस्तुति दिने छु’,श्रेष्ठले भन्नुभयाे । बुद्धका बिभिन्न मन्त्र समेत प्रचार गर्दै शान्तीको सन्देश फैयाउने छु ।’

श्रेष्ठलाई 'मिष्टर नेपाल २०२४’ नेक्स्ट मोडल्स नेपालले पठाएको हो । प्रतियोगीताको शिर्ष उपाधि भित्र्याउने विश्वासका श्रेष्ठलाई
'मिष्टर नेपाल २०२४’ मा पठाएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताउनुभयाे ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.३८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन