fbpx

असद सरकारको पतनपछि ७ हजार ६ सय सिरियाली टर्किएबाट फर्किए

author

समाचारपाटी

१ महिना अगाडि

सिरियाका पूर्वराष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि डिसेम्बर ९ देखि डिसेम्बर १३ सम्म कुल ७ हजार ६२१ सिरियाली नागरिक स्वेच्छिक रूपमा आफ्नो मातृभूमि फर्किएका टर्कीएका आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ । डिसेम्बर ९ मा १ हजार २५९ र त्यसपछिका दिनहरुमा क्रमशः १ हजार ६६९, १ हजार २९३, १ हजार ५५३ र १ हजार ८४७ जना स्वदेश फर्किएका हुन् । उनीहरुको स्वदेश फिर्ता स्वैच्छिक, सुरक्षित, सम्मानजनक र व्यवस्थित तरिकाले गरिएको बताउनु भयो । मन्त्रीकाअनुसार कुल २९ लाख ३८ हजार २६१ सिरियालीहरू अहिले टर्किएमा अस्थायी सुरक्षामा छन् । 
सिन्ह्वा


काठमाडौं

शनिबार, माघ १२, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन