fbpx

बर्दियामा बाघको आक्रमणबाट २ जना घाइते

author

समाचारपाटी

२ महिना अगाडि

गुलरिया । बर्दियामा बाघको आक्रमणबाट २ जना घाइते भएका छन्। मधुवन नगरपालिका- ८ स्थित कुसुम्बादेवी मन्दिर आसपास शिवदुर्गा सामुदायिक वनमा घाँस काट्नका लागि गएका ममता तिरुवा र मोहम्मद अलीलाई बाघले आक्रमण गरेको हो। उनीहरूको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ ।

‘घाँस काट्ने बेलामा एक्कासी बाघले झम्टियो।’ घाइते तिरुवाले भन्नुभयाे, ‘कालो सेतो थोप्लो भएको बाघ जस्तो लाग्छ ।’ उहाँको अवस्था ढाड र हातमा चोट भई सामान्य रहेको र मोहम्मद अली केही बेर बाघसँग लडेकाले टाउको, हात लगायत शरीरमा चोट रहेकाले अवस्था गम्भीर रहेको बुझिएको छ ।

स्थानीयका अनुसार केही दिनदेखि भारतबाट भित्रिएको रेडियो कलरजडित पाटेबाघ बर्दियाका सामुदायिक वनहरुमा यत्रतत्र देखिने गरेको छ । उक्त बाघ हालसम्म पनि नियन्त्रणमा नआएकाले स्थानीयहरू त्रसित छन् ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

१४.५९°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक