fbpx

बैंककमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

author

समाचारपाटी

३ दिन अगाडि

थाइल्याण्डको राजधानी बैंककमा मङ्गलवार स्कुलका यात्रु बोकेको बसमा आगलागी हुँदा करिव २५ जनाको मृत्यु भएको छ ।

उत्तरी उथाइ थानी प्रान्तको एक विद्यालयका ६ जना शिक्षक र ३८ विद्यार्थीसहित ४४ यात्रु सवार रहेको एकल डेकर बसमा मध्याह्न लगत्तै आगलागी भएको उपप्रधानमन्त्री तथा यातायात मन्त्री सुरिया जुङ्रुङ्ग्रेङकिटले बताउनु भयो । १९ यात्रुलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको सुरियाले बताउनु भयो ।

प्रधानमन्त्री पातोङटार्न सिनावात्राले घाइते र मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै उनीहरुको उपचारको खर्च सरकारले व्यहोर्ने र घटनामा परी ज्यान गुमाएकाहरुलाई क्षतिपूर्ति दिने आश्वासन दिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शनिबार, अशोज १९, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन