fbpx

बझाङमा हिमपहिरोमा परेर बेपत्ता भएकी महिलाको शव ७ दिनपछि भेटियाे

author

समाचारपाटी

२ years अगाडि

बझाङ । बझाङमा हिमपहिरोमा परेर बेपत्ता भएकी महिलाको शव भेटिएको छ। यार्सागुम्बा संकलनका लागि पार्थी हिमाल गएको अवस्थामा हिमपहिरोमा परेर बेपत्ता भएकी सुर्मा गाउँपालिका-१ वेवडी घर भएकी ३३ वर्षीया झल्लादेवी बोहराको शव आज ७ दिनपछि भेटिएको हो। 

छोरासहित सुर्मा गाउँपालिकाको पार्थीहिमालको वनमा यार्सागुम्बा संकलन गर्न गएकी बोहरा हिमालबाट घर फर्किने क्रममा वैशाख १९ गते मंगलबारदेखि हिउँ पहिरोमा परेर बेपत्ता हुनुभएकाे थियाे।

बेपत्ता भएको दिनदेखि नै स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर खोजी कार्य गरेकोमा आज सोमबार बिहान मात्रै शव भेटिएको हो। 

बेपत्ता भएको ठाउँबाट करिब एक किलोमिटर तल पार्थी भिरमा आज शव भेटिएको सुर्मा गाउँपालिका-१ का वडा अध्यक्ष दिनेश बोहोराले जानकारी दिनुभयाे।

अध्यक्ष बोहोराका अनुसार ती महिलाले लगाएको सुनको गहना समेत हराएको छ। अहिले प्रहरी मुचुल्कापछि शवलाई घर ल्याएर दाहसंस्कारको तयारी भएको छ।  


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर