fbpx

गीतकार लाल कार्की अन्जानको शब्द रचनामा “बैशाखे घाम” म्युजिक भिडियो सार्वजनिक

author

समाचारपाटी

१ year अगाडि

गीतकार लाल कार्की अन्जानको शब्द रचनामा बाह्रै महिनालाई समेटेर बनाइएको म्युजिक भिडियो "बैशाखे घाम" सार्वजनिक भएको छ।

वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत अनि गायिका सुनिता कार्कीको आवाज रहेको उक्त गीतको एरेन्ज बिक्कल खड्काले गर्नुभएकाे छ। करन चैसिरको छायाङ्कन, मनोज कार्कीको सम्पादन तथा शिवजी क्षेत्रीको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा सुरेश कोहली र समारिका ढकालको अभिनय रहेको छ।

ग्रामीण परिवेशका भोगाईहरु, विभिन्न चाडपर्वसँगै बाह्र वटै महिनाहरुलाई समेट्दै बालापन र यौवनकालका क्षणहरुलाई स्मरण गरेर गजल तयार पारेको कार्कीले बताउनुभयाे। संगीतकार श्रेष्ठ लामो समयदेखि प्रवास हङकङमा रहेर पनि नेपाली गीत संगीतको उन्नयनको लागि आफूले कर्म गरिरहेको र यो गजलका शब्दहरु अत्यन्तै मन परेकोले आफूले निकै मेहनतका साथ संगीत गरेको उल्लेख गर्नुभयाे। यो म्युजिक भिडियो Nagendra Shrestha Youtube च्यानलमा हेर्न सकिन्छ।

https://www.youtube.com/watch?v=Qd5Q-hCh9EA

  • govindakunwar1951@gmail.com says:

    govindakunwar1951@gmail.com
    गीतकार लाल कार्की अन्जान लगायत सम्बद्ध सबै कलाकर्मीहरुलाई हार्दिक बधाई छ, सुन्दर सिर्जनाका लागि ।


  • काठमाडौं

    बुधबार, मंसिर १९, २०८१

    १६.१५°

    चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    विज्ञापन

    कुनै विज्ञापन छैन

    राजनीतिक समाचार

    थप देखाउनुहोस्

    धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

    प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

    हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

    बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार

    एउटै जुन हेर्दै

    हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

    विचार

    मलाई म नै हुन देउ

    मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

    विचार

    खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

    औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्

    ‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

    फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

    चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

    चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन