fbpx

रक्षा सहयोग बढाउन इरानी रक्षामन्त्रीद्वारा सिरिया भ्रमण

author

समाचारपाटी

२ महिना अगाडि

इरानका रक्षामन्त्री अजिज नासिरजादेह दुई देशबीचको रक्षा र सुरक्षा सम्बन्धलाई मजबुत बनाउन सिरिया पुग्नुभएको छ । सञ्चारकर्मीहरुसँग उहाँले सबैलाई इरानी विदेश नीतिमा सिरियाली अरब गणतन्त्रको महत्त्वपूर्ण स्थानबारे जानकारी रहेको बताउनु भयो । आफू सिरियाली रक्षा मन्त्रीको निमन्त्रणामा आधारित भइ दमास्कस आएको र दुई देशहरूबीच विशेष गरी रक्षा र सुरक्षाको क्षेत्रमा सहयोग आदानप्रदान बिस्तार गर्ने उद्देश्यका साथ आएको बताउनु भयो । इरानी मन्त्रीको भ्रमण सिरियाको सैन्य साइट र इरान समर्थक सम्पतीहरूमा तिब्र इजरायली आक्रमणको बीचमा भएको हो । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू