१३ घन्टा अगाडि

आर्थिक

views

28

comment

0

share

1

आज एक हजार रूपैयाँले बढ्याे सुनकाे मुल्य !

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज एकै दिन सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज एकै दिन सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको...

१४ घन्टा अगाडि

समाचार

views

31

comment

0

share

1

प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान

उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश नं १ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु १० लाख लागतमा मन्दिर परिसरको २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हो ।

उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश नं १ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु १० लाख लागतमा मन्दिर परिसरको २६ ठाउँमा...

भिडियोहरू हेर्नुहोस्

थप देखाउनुहोस्

१४ घन्टा अगाडि

समाचार

views

34

comment

0

share

1

पोखरा जनप्रिय बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखको पदस्थापना

पोखराको जनप्रिय बहुमुखी क्याम्पसले सहायक क्याम्पस प्रमुखमा मेखराज पौडेल र रमेशबहादुर खड्कालाई नियुक्त गर्दै शुक्रबार पदस्थापना गरेको छ

पोखराको जनप्रिय बहुमुखी क्याम्पसले सहायक क्याम्पस प्रमुखमा मेखराज पौडेल र रमेशबहादुर खड्कालाई नियुक्त गर्दै शुक्रबार पदस्थापना गरेको छ

१४ घन्टा अगाडि

समाचार

views

23

comment

0

share

1

आज पनि धनगढी तनावग्रस्त, विद्यार्थी र प्रहरीबीच झडप

ग्रेडरले च्यापिएर बिहीबार बिहान १० बजेतिर पञ्चोदय माविमा पढ्ने छात्रा चेतना साउदको मृत्यु भएको थियो। स्कुल जाँदै गरेकी १४ वर्षीया चेतनाको घटनास्थलमै मृत्यु भएको थियो। उनको मृत्युपछि विद्यार्थीहरुले दिनभरजसो प्रदर्शन गरेका थिए।

ग्रेडरले च्यापिएर बिहीबार बिहान १० बजेतिर पञ्चोदय माविमा पढ्ने छात्रा चेतना साउदको मृत्यु भएको थियो। स्कुल जाँदै गरेकी १४ वर्षीया...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

१५ घन्टा अगाडि

समाज

views

29

comment

0

share

1

बूढानीलकण्ठबाट चोरी गरेको आरोपमा एउटै व्यक्ति पाँचौँ पटक पक्राउ

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरीको आरोपमा गोकर्णेश्वर नगरपालिका -४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरीको आरोपमा गोकर्णेश्वर नगरपालिका -४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई...

१६ घन्टा अगाडि

स्वास्थ्य

views

78

comment

0

share

1

मुखको दुर्गन्ध कसरी हटाउने ? अपनाउनुहोस् यी उपाय

मुखबाट दुर्गन्ध आउने मानिससँग अरु मानिस नजिकिन चाहन्नन् र सधै टाढै रहन खोज्ने होनाले त्यस्तो मानिसको सामाजिक सम्बन्ध समेत कमजोर बन्दछ ।

मुखबाट दुर्गन्ध आउने मानिससँग अरु मानिस नजिकिन चाहन्नन् र सधै टाढै रहन खोज्ने होनाले त्यस्तो मानिसको सामाजिक सम्बन्ध समेत कमजोर...

१६ घन्टा अगाडि

समाचार

views

34

comment

0

share

1

गोरखामा पृथ्वीनारायण शाहकालिन पर्यडको तयारी

आगामी पुस २७ गतेबाट जिल्लामा पृथ्वीनारायण शाहकालिन फौजको झल्कोदिने गरी पर्यड आरम्भ गरिने

आगामी पुस २७ गतेबाट जिल्लामा पृथ्वीनारायण शाहकालिन फौजको झल्कोदिने गरी पर्यड आरम्भ गरिने

१७ घन्टा अगाडि

मनोरञ्जन

views

27

comment

0

share

1

‘अन्तिम संस्कार’लाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने प्रयास रहन्छ – निर्देशक शाही

‘गोर्खाः विनिथ द ब्रेभरी’ निर्देशन गरेर नेपाली चलचित्र निर्देशनमा भित्रिएका शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो ।

‘गोर्खाः विनिथ द ब्रेभरी’ निर्देशन गरेर नेपाली चलचित्र निर्देशनमा भित्रिएका शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो ।

सिफारिस गरिएका रोजगारहरू

थप देखाउनुहोस्

विचार/विविधा

थप देखाउनुहोस्

कुनै विचार छैन

२0 घन्टा अगाडि

खेलकुद

views

40

comment

0

share

1

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दै

नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज प्रभाकरको आगमनपछि नेपालले लिग टुमा पहिलो शृंखला खेल्न लागेको हो । यस्तै निलम्बित कप्तान सन्दीप लामिछाने विनाको पनि यो पहिलो लिग टु खेल हुनेछ ।

नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज प्रभाकरको आगमनपछि नेपालले लिग टुमा पहिलो शृंखला खेल्न लागेको हो । यस्तै निलम्बित...

२0 घन्टा अगाडि

समाचार

views

25

comment

0

share

1

विभिन्न क्षेत्रमा क्रियाशील बिशिष्ठ व्यक्तित्वहरूलाई ‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ बाट सम्मान

कवि तथा संस्कृतिविद् तुलसी दिवसको सभापतित्वमा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री, पूर्व स्वास्थ्यमन्त्री तथा लोकप्रिय युवा नेता गगन थापा रहनुभएकाे थियाे।

कवि तथा संस्कृतिविद् तुलसी दिवसको सभापतित्वमा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री, पूर्व स्वास्थ्यमन्त्री तथा लोकप्रिय युवा नेता...

२१ घन्टा अगाडि

मनोरञ्जन

views

18

comment

0

share

1

अविनाश थापामगर र रचना रिमालको‘जानी नजानी माया गरेनी’बजारमा

राजेश श्रेष्ठले रेकर्डिङ तथा किशोर थापाले मिक्सिङ गरेको यो गीतको भिडियोलाई अजय कार्की स्टल नं। २५६ च्यानलबाट रिलिज गरिएको छ ।

राजेश श्रेष्ठले रेकर्डिङ तथा किशोर थापाले मिक्सिङ गरेको यो गीतको भिडियोलाई अजय कार्की स्टल नं। २५६ च्यानलबाट रिलिज गरिएको छ...

२१ घन्टा अगाडि

राजनीतिक

views

27

comment

0

share

1

कास्की काँग्रेसले अन्तरघातमा संलग्नलाई कारबाहीका लागि सिफारिस गर्ने

बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रिय कार्य समिति समक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रिय कार्य समिति समक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

२१ घन्टा अगाडि

समाचार

views

41

comment

0

share

1

सडक महोत्सव सफल पार्न रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराले सुझाव सहित उपसमिति गठन

“सडक महोत्सव पोखराको पर्यटन क्षेत्रको एउटा ब्राण्ड बनेको महोत्सव हो, २४ औं सडक महोत्सवको तयारी गरिरहँदा यसलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर पहिलो चरणमा रेवानका सदस्यहरु बाट सुझाव संकलन गरेर उपसमितिहरु बनाएका छौँ ।”

“सडक महोत्सव पोखराको पर्यटन क्षेत्रको एउटा ब्राण्ड बनेको महोत्सव हो, २४ औं सडक महोत्सवको तयारी गरिरहँदा यसलाई थप प्रभावकारी कसरी...

२१ घन्टा अगाडि

समाचार

views

35

comment

0

share

1

आजअन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

संयुक्त राष्ट्रसङ्घले सन् १९८६ देखि २ डिसेम्बरलाई अन्तर्राष्ट्रिय दासता दिवसको रूपमा मनाउन थालेको हो । राष्ट्रसङ्घले आजको दिनलाई विश्वभरबाट दासता उन्मूलन गर्ने उद्देश्यका साथ लिने गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् १९८६ देखि २ डिसेम्बरलाई अन्तर्राष्ट्रिय दासता दिवसको रूपमा मनाउन थालेको हो । राष्ट्रसङ्घले आजको दिनलाई विश्वभरबाट दासता...

२ दिन अगाडि

समाचार

views

39

comment

0

share

1

‘सुकुम्बासीका नाममा अनधिकृत घर ठडाएर भाडा असुल्नेलाई कारबाही गर्छाै’:-मेटमणि चौधरी

साँच्चिकै भूमीहीन सुकुम्बासीहरूको पहिचान गर्ने काम भइरहेको छ। त्यसपछि उनीहरूको वर्गीकरण गर्ने काम हुन्छ। जो साँच्चिकै सुकुम्बासी छन्, उनीहरूका लागि अपार्टमेन्ट बनेको छ। उनीहरुलाई अपार्टमेन्टमा स्थानान्तरण गर्नेछौं। अपार्टमेन्टमा नअटे हामीले नै भाँडा तिरेर अन्यत्र राख्छौं।

साँच्चिकै भूमीहीन सुकुम्बासीहरूको पहिचान गर्ने काम भइरहेको छ। त्यसपछि उनीहरूको वर्गीकरण गर्ने काम हुन्छ। जो साँच्चिकै सुकुम्बासी छन्, उनीहरूका लागि...

२ दिन अगाडि

समाचार

views

35

comment

0

share

1

काठमाण्डौंमा नाइट क्लबहरु राति ४ बजेसम्म दोहोरी रेष्टुरेन्ट २ बजेसम्म खोल्न पाइने

रक्सी पसलहरु (बोतलबन्दी बिक्री हुने मात्र) राति १० बजेसम्म खोल्न पाउनेछन् । त्यस्तै रेष्टुरेन्टहरु राति १२ बजेसम्म, डान्स, दोहोरी रेष्टुरेन्ट, लाउन्ज र बारहरु राति २ बजेसम्म सञ्चालन हुन पाउने जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले जनाएको छ ।

रक्सी पसलहरु (बोतलबन्दी बिक्री हुने मात्र) राति १० बजेसम्म खोल्न पाउनेछन् । त्यस्तै रेष्टुरेन्टहरु राति १२ बजेसम्म, डान्स, दोहोरी रेष्टुरेन्ट,...

२ दिन अगाडि

राजनीतिक

views

22

comment

0

share

1

‘कांग्रेस संसदीय दलको नेता चयनबारे पार्टीभित्र सल्लाह गरेर निर्णय गरिन्छ’:-शेखर कोइराला

नयाँ सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत थप अन्य दल सरकारमा सहभागी हुने

नयाँ सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत थप अन्य दल सरकारमा सहभागी हुने

२ दिन अगाडि

समाज

views

107

comment

0

share

1

बैतडीकी माया लुहारकाे हत्या प्रकरणअनुसन्धानका लागि धनगढीबाट पनि खटियो प्रहरी टोली

मंगलबार बिहान कपडा सिलाउने भन्दै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँगै कुलाउ बजार गएकी माया लुहार र नेहा लुहार नि घाँटी रेटिएको अवस्थामा भेटिएका थिए । नेहा लुहार भने गम्भीर अवस्थामा भेटिएकाे हुदाँ डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ…

मंगलबार बिहान कपडा सिलाउने भन्दै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँगै कुलाउ बजार गएकी माया लुहार र नेहा लुहार नि...

२ दिन अगाडि

समाचार

views

18

comment

0

share

1

‘अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक छ’:-गगनकुमार थापा

''मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैनु, ''अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ ।'' अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको गगनथापाको भनाइ छ ।

''मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैनु, ''अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ...

२ दिन अगाडि

आर्थिक

views

40

comment

0

share

1

५ सय रुपैयाँले सुनकाे मुल्य वृद्धि कति हुदै छ काराेबार !

अघिल्लो दिन बुधबार दुई सय रुपैयाँले बढेर सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन ५ सय रुपैयाँले बढेर ९८ हजार १०० रुपैयाँमा कारोबार भएकाे छ ।

अघिल्लो दिन बुधबार दुई सय रुपैयाँले बढेर सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन ५ सय रुपैयाँले...

२ दिन अगाडि

राजनीतिक

views

32

comment

0

share

1

सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

ज्ञानेन्द्रबहादुर कार्कीले ३० हजार ४ सय ८३ मत प्राप्त गर्नुभयाे। उहाँका निकटतम् प्रतिद्वन्द्वी कुसियतले ३० हजार ३ सय ७१ मत प्राप्त गर्नुभयाे।

ज्ञानेन्द्रबहादुर कार्कीले ३० हजार ४ सय ८३ मत प्राप्त गर्नुभयाे। उहाँका निकटतम् प्रतिद्वन्द्वी कुसियतले ३० हजार ३ सय ७१ मत...

२ दिन अगाडि

समाचार

views

45

comment

0

share

1

घरेलु हतियारसहित आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही गर्न महानगरको उजुरी

बस्ती हटाउने क्रममा प्रहरी जवान शर्मिला बोगटीलाई बन्धक बनाएर आक्रमण गरिएको, अन्य घाइते भएको भन्दै कारबाही गर्न माग गरिएको छ। महानगरका मेयर बालेन शाहसमेत भएको छलफलबाट प्रहरीलाई पत्राचार गर्ने निर्णय भएको हो।

बस्ती हटाउने क्रममा प्रहरी जवान शर्मिला बोगटीलाई बन्धक बनाएर आक्रमण गरिएको, अन्य घाइते भएको भन्दै कारबाही गर्न माग गरिएको छ।...

२ दिन अगाडि

अन्तर्राष्ट्रिय

views

20

comment

0

share

1

प्रहरी हिरासतमा महसाकाे मृत्युपछि इरानमा विरोध प्रदर्शन,कारबाहीमा चार सय ४८ जना मारिए

इरान मावनअधिकार समूहका अनुसार हालसम्म मारिएका चार सय ४८ जनामध्ये ६० जना १८ वर्ष मुनिका नाबालिग छन्। अठार वर्ष मुनिका नौ जना केटी पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन्।

इरान मावनअधिकार समूहका अनुसार हालसम्म मारिएका चार सय ४८ जनामध्ये ६० जना १८ वर्ष मुनिका नाबालिग छन्। अठार वर्ष मुनिका...

२ दिन अगाडि

समाचार

views

32

comment

0

share

1

विवादका कारण रोकिएको दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सूचना अधिकारी शिवकुमार पोखरेलका अनुसार बिहान ७ बजेदेखि मतदान भइरहेको छ । मतदान साँझ ५ बजेसम्म चल्ने छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सूचना अधिकारी शिवकुमार पोखरेलका अनुसार बिहान ७ बजेदेखि मतदान भइरहेको छ । मतदान साँझ ५...

२ दिन अगाडि

आर्थिक

views

54

comment

0

share

1

युवा व्यवसाय दीपक कार्कीद्वारा आश्रमको भवन निर्माणका पाँच लाख ५५ हजार सहयोग गर्ने...

आश्रमको एक कोठा निर्माणका लागि रु पाँच लाख ५५ हजार ५ सय ५५ सहयोग गर्ने घोषणा गर्नुभएको छ । मानवता प्रवद्र्धन अभियानमा समेत सक्रिय हुँदै आउनुभएका कार्की जन्मदिन होस् या देउसी भैलो आश्रमका हरेक कार्यक्रमहरुमा सरिक हुने र सहयोग गर्नै…

आश्रमको एक कोठा निर्माणका लागि रु पाँच लाख ५५ हजार ५ सय ५५ सहयोग गर्ने घोषणा गर्नुभएको छ । मानवता...