fbpx

मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’ द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह विमोचन

author

समाचारपाटी

१२ महिना अगाडि

काठमाण्डौं । मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’ द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । हामी र हाम्रो कृतिले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको दोश्रो कृतिका रुपमा मुक्तक संग्रह विमोचन गरिएको हो।

कार्यक्रममा वरिष्ठ साहित्यकार लीलाध्वज थापा साहित्य प्रतिष्ठानका विजयध्वज थापा, राष्ट्रिय सुसेली मञ्च नेपालका संस्थापक अध्यक्ष तथा प्रवर्द्धक दुर्गा अधिकारी ‘भमरकोटे’ साहित्यकार नरेन्द्र नगरकोटी , हामी र हाम्रो कृति समूहका अध्यक्ष मदन नेपाल, साहित्यकार बद्री उप्रेती, प्रदिप सापकोटा , दुर्गा अधिकारी , नरेन्द्र सिवाकोटी, तिलकप्रसाद लुइटेल, बद्री उप्रेती लगायतले विमोचन गर्नुभएकाे थियाे । विमोचित संग्रहका बारेमा समालोचक नरेन्द्र नगरकोटी ले टिप्पणी गर्नुभएकाे थियाे ।

संग्रहमा मुक्तककार श्रेष्ठले समसामयिकदेखि समाजका विभिन्न विषय वस्तुलाई सशक्त रुपमा उठाएको साहित्यकार मदन नेपालको भनाइ थियो। त्यस्तै नम्रता उप्रेती, सुभद्रा अधिकारी, लब खड्का, भुवन सिवाकोटी चौघरे, विष्णु थापा, उषा के सी, नवराज पोखरेल, सुरेश वैद्य, तिलकप्रसाद लुइटेल, रबिन्द्र आशिष शैली, मानन्धर अभागी, सुनिल अधिकारी, निलाञ्जला भारद्वाज, जिज्ञासु तिलक पौडेल, सुचिता काफ्ले, बद्री उप्रेती, योगराज आचार्य (छिमेकी दाइ) टेकराज भट्ट, प्रदिप सापकोटा, दुर्गा अधिकारी भमरकोटे लगायतले कृतिकारको विमोचित कृतिबाट र आफना मुक्तकहरु वाचन गर्नुभयाे। हामी र हाम्रो कृति समुहले प्रकाशित गरेको संग्रहभित्र २ सय ७० वटा मुक्तक संग्रहित छन् ।


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन