मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’ द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह विमोचन

author

समाचारपाटी

२ years अगाडि

काठमाण्डौं । मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’ द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । हामी र हाम्रो कृतिले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको दोश्रो कृतिका रुपमा मुक्तक संग्रह विमोचन गरिएको हो।

कार्यक्रममा वरिष्ठ साहित्यकार लीलाध्वज थापा साहित्य प्रतिष्ठानका विजयध्वज थापा, राष्ट्रिय सुसेली मञ्च नेपालका संस्थापक अध्यक्ष तथा प्रवर्द्धक दुर्गा अधिकारी ‘भमरकोटे’ साहित्यकार नरेन्द्र नगरकोटी , हामी र हाम्रो कृति समूहका अध्यक्ष मदन नेपाल, साहित्यकार बद्री उप्रेती, प्रदिप सापकोटा , दुर्गा अधिकारी , नरेन्द्र सिवाकोटी, तिलकप्रसाद लुइटेल, बद्री उप्रेती लगायतले विमोचन गर्नुभएकाे थियाे । विमोचित संग्रहका बारेमा समालोचक नरेन्द्र नगरकोटी ले टिप्पणी गर्नुभएकाे थियाे ।

संग्रहमा मुक्तककार श्रेष्ठले समसामयिकदेखि समाजका विभिन्न विषय वस्तुलाई सशक्त रुपमा उठाएको साहित्यकार मदन नेपालको भनाइ थियो। त्यस्तै नम्रता उप्रेती, सुभद्रा अधिकारी, लब खड्का, भुवन सिवाकोटी चौघरे, विष्णु थापा, उषा के सी, नवराज पोखरेल, सुरेश वैद्य, तिलकप्रसाद लुइटेल, रबिन्द्र आशिष शैली, मानन्धर अभागी, सुनिल अधिकारी, निलाञ्जला भारद्वाज, जिज्ञासु तिलक पौडेल, सुचिता काफ्ले, बद्री उप्रेती, योगराज आचार्य (छिमेकी दाइ) टेकराज भट्ट, प्रदिप सापकोटा, दुर्गा अधिकारी भमरकोटे लगायतले कृतिकारको विमोचित कृतिबाट र आफना मुक्तकहरु वाचन गर्नुभयाे। हामी र हाम्रो कृति समुहले प्रकाशित गरेको संग्रहभित्र २ सय ७० वटा मुक्तक संग्रहित छन् ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.४४°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन