अस्ट्रियाको नयाँ सरकारद्वारा शपथ ग्रहण

author

समाचारपाटी

३ महिना अगाडि

गठबन्धन गठन गर्ने विषयमा पाँच महिनादेखि जारी राजनीतिक गतिरोध अन्त्य गर्दै अस्ट्रियाको नयाँ सरकारले सोमवार शपथ ग्रहण गरेको छ । पिपुल्स पार्टीका नेता क्रिश्चियन स्टकरले सामाजिक लोकतान्त्रिक पार्टी र एनइओएस सँगसँगै तीन–दलीय गठबन्धनको नेतृत्व गर्दै चान्सलरको पदभार ग्रहण गर्नुभएको छ । सोशल डेमोक्रेटिक पार्टीका अध्यक्ष एन्ड्रियास बाबलरले उप–चान्सलरको रूपमा शपथ लिएका छन् । एनइओएस नेता बीट मेइनल–रेइजिङरले विदेशमन्त्रीको भुमिका ग्रहण गर्नुभएको छ । सोमवार बिहान अस्ट्रियाका राष्ट्रपति अलेक्ज्याण्डर भान डेर बेलेनले शपथ ग्रहण समारोहको अध्यक्षता गर्नुभयो । गत हप्ता, तीन दलहरूले संयुक्त रूपमा आफ्नो सरकारी कार्यक्रम प्रश्तुत गर्नुभयो । नयाँ सरकारको गठनले आम चुनाव पछि अस्ट्रियाको नयाँ प्रशासनको लागि सबैभन्दा लामो प्रतीक्षाको अन्त्य भएको संकेत गर्दछ । गत सेप्टेम्बरमा भएको संसदीय चुनावमा, फ्रिडम पार्टीले लगभग २९ प्रतिशत मत प्राप्त गर्दै अग्रणी दल बन्यो । त्यसपछि पिपुल्स पार्टीले २६.३ प्रतिशत र सोसल डेमोक्र्याटले २१.१ प्रतिशत मत प्राप्त गरेको छ । सबैभन्दा धेरै मत प्राप्त गरे पनि फ्रिडम पार्टीलाई शुरुमा सबै प्रमुख दलहरूले गठबन्धन वार्ताबाट बाहिर राखेका थिए । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’